राप्रपा नेपालले सार्वजनिक गर्यो चुनावी घोषणा पत्र (पूर्ण पाठसहित)
काठमाडौँ । राप्रपा नेपालले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक घोषणापत्रमा सङ्घीयताको वर्तमान स्वरूप र संरचना नै परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ । सुशासन...