एकीकृत समाजवादीले आज भृकुटीमण्डपमा जनसभा गर्दै
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आज (शनिबार) भृकुटीमण्डपमा जनसभा गर्दै छ । मुलुकमा बहुदलीय व्यवस्था पुनः स्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका...