एमालेले केन्द्रमा कुनै दलसँग गठबन्धन गर्दैन : योगेश भट्टराई
काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन घोषणा नगर्ने बताएका छन् । तर आवश्यकताका आधारमा तल्लो तहका कमिटीको सिफारिसमा जिल्ला...