सरकारद्वारा ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित
काठमाडौँ । सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता आज (बिहीबार) बसेको सुरक्षा...