अबका सबै निर्वाचनमा काँग्रेस पहिलो पार्टी : प्रवक्ता डा. महत
सल्यान । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले अबका तीनै तहका निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । सल्यानको छत्रेश्वरीमा निर्मित पार्कको आज उद्घाटन गर्दै उनले भने,...