भीमदत्तका कागजात अख्तियारको नियन्त्रणमा, गम्भीर उजुरी भएकाले चाँडो एक्सन लियौँ–सूचना अधिकारी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भीमदत्त नगरपालिकाका कागजात नियन्त्रणमा लिएको छ । नगर भित्रका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउँदा एक करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित...