अबको शिक्षा दुई धारमा हुनुपर्छ : राज्यमन्त्री श्रेष्ठ
काठमाडौँ । राज्यमन्त्री उमेश श्रेष्ठले अबको शिक्षा दुई धारमा हुनुपर्ने बताएका छन् । सोमबार (आज) कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर एजुकेसन समिट–२०२२ मा बोल्दै श्रेष्ठले उक्त अभिव्यक्ति दिएका हुन् ।...