काँग्रेसको सर्कुलर : स्थानीय तहमा पार्टीको अवस्थाबारे ‘चैत १५ भित्र रिपोर्ट पठाउनू’
काठमाडौंँ । नेपाली काँग्रेसले स्थानीय तहमा पार्टीको अवस्थाबारे १५ चैतभित्र जानकारी गराउन देशभर सर्कुलर गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रदेशदेखि वडासम्मका कार्यसमितिको दायित्व बारेमा जानकारी गराउँदै...