नक्कली भ्याट बिजक प्रयोग गरी ८ करोड राजस्व छली आरोपमा ३ जनाविरुद्ध मुद्दा
काठमाडौँ । राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली तथा झुट्टा बिजक प्रयोग गरी राजस्व छलेको आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उच्च अदालत पाटनमा हिजो (मंगलबार)...