करिब ६ महिनापछि गण्डकी प्रदेशसभा बैठक बस्दै, एमालेले भने कडा प्रतिवाद गर्ने
काठमाडौँ। करिब ६ महिनापछि गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदै छ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बोलाइएको थिएन । एउटा अधिवेशन अन्त्य भएको...