महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालन हुने
काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलिसिस सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आगामी असारदेखि डायलिसिस सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य अघि बढाइएको...