स्थानीय चुनावका सामग्री हेलिकप्टरबाट पनि ढुवानी गरिने
काठमाडौँ । स्थानीय तहको निर्वाचनमा मतपत्रलगायत निर्वाचन सामग्री हेलिकप्टरबाट पनि ढुवानी गरिने भएको छ। सडक नपुगेका क्षेत्रमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्न लागिएको हो। त्यसका लागि निर्वाचन आयोगले फर्म तथा...