एमसीसी आजै पारित गर्ने सत्तारुढ गठबन्धनको निर्णय
काठमाडौँ । सत्तारुढ गठबन्धनमा आजै एमसीसी पारित गर्ने सहमति जुटेको छ । बालुवाटारमा भर्खरै सम्पन्न बैठकले संसद्मा उठेका प्रश्नहरूमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुने गरी एमसीसी सम्झौता अनुमोदन...