काँग्रेस र एमालेबिच आज पनि वार्ता हुँदै, माओवादीलाई एमसीसीको पक्षमा उभिन तीन बजेसम्मको अल्टिमेटम
काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबिच शनिवार पनि वार्ता हुने भएको छ । शनिवार अपराह्न दुई दलबिच वार्ता हुने तयारी छ । एमसीसी संसद्मा टेबल भएसँगै प्रधानमन्त्री तथा काँग्रेस...