बनेपामा शङ्कास्पद वस्तु फेला, राजमार्ग अवरुद्ध, उपत्यकामा भने बन्द प्रभाव सामान्य
काठमाडौँ । काभ्रेपलान्चोकको बनेपामा सोमबार शङ्कास्पद वस्तु फेला परेको छ । उक्त वस्तुका कारण अहिले अरनिको राजमार्ग अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत बनेपा, पुल बजारमा शङ्कास्पद वस्तु फेला परेको हो...