मन्त्री आलेको चेतावनीपछि क्यासिनोले तिरे ७२ करोड रोयल्टी, एक अर्ब उठाउन ताकेता
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्ने चेतावनी दिएपछि १७ वटा कम्पनीले बक्यौता बुझाएका छन् । पर्यटन विभागका अनुसार सोमबार सेन्ट्रल...