एमसिसी सम्झौताका केही प्रावधान संशोधन गर्न समाजवादी प्रेस सङ्गठनकाे माग
काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा रहेका केही प्रावधान संशोधनको माग गरेको छ । सङ्गठनको सचिवालय बैठकले एमसिसीका केही बुँदा संशोधनका लागि दबाब सिर्जना गर्ने...