कोरोना सङ्क्रमितको एकिन विवरण पठाउन प्रयोगशालाहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न प्रयोगशालाहरुलाई कोरोना सङ्क्रमितहरूको एकिन विवरण पठाउन अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरिएन्ट सहित कोभिड–१९ सङ्क्रमण बढिरहेकोले यसको व्यवस्थापनका लागि...