काठमाडौँ विश्वविद्यालयले प्राविधिक विषयको शिक्षक उत्पादन गर्ने
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गराउने शिक्षक उत्पादन गर्न ‘बिटेक एड’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो विश्वविद्यालयले हिजो भर्चुअल पत्रकार सम्मेलन गरी ब्याचलर इन...