२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाले तोक्यो पदाधिकारी तथा विभागीय प्रमुख

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी पदाधिकारी मनोनयन गर्नुका साथै विभाग प्रमुखको जिम्मेवारी तोकेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानबमोजिम पदाधिकारी मनोनयन गर्नुभएको नेता सुन्दर पाण्डेले जानकारी दिए ।

उपाध्यक्षमा हेमजङ्ग गुरुङ र मुकुन्दश्याम गिरी, महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रह्लादप्रसाद साहलाई मनोनयन गरिएको छ । प्रवक्तामा भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल छन् ।

सहायक प्रवक्तामा प्रवीनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई जिम्मेवारी दिइएको छ । सहमहामन्त्रीमा मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ छन् ।

सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अली र दीपककुमार राईलाई मनोनीत गरिएको छ ।

त्यसैगरी आर्थिक विभाग प्रमुखमा दिनेश श्रेष्ठ, धर्म तथा संस्कृति समन्वय विभाग प्रमुख पुष्पराज पुरुष, सूचना तथा प्रविधि विभाग प्रमुख रबिन चाम्लिङ, तराई मधेस विभाग प्रमुख रामप्रताप साह (भोला), अभिलेख तथा मूल्याङ्कन विभाग प्रमुख मीना सुवेदी र सहकारी समन्वय विभाग प्रमुख सुदर्शन थापालाई जिम्मेवारी दिइएको छ ।

केन्द्रीय सचिवालयको सदस्यसचिव पदमा रमानन्द न्यौपानेलाई मनोनयन गरिएको छ । यसैबीच पार्टीका पूर्व अध्यक्ष कमल थापा समूहले पार्टी अध्यक्ष लिङदेनले पार्टीको नीति विपरीत महाधिवेशनमा पराजित व्यक्तिलाई पदाधिकारी बनाएकाले असन्तुष्टि व्यक्त गरेको छ ।