कर्मचारीमा कोरोना देखिएपछि कास्की प्रशासनमा राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता स्थगित
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र केहीमा मिल्दोजुल्दो लक्षण देखिएको भन्दै विद्युतीय राहदानी र राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा स्थगन गरेको छ ।...