नेपालसहित १४ सांसदको पद खारेजीसम्बन्धी रिट ‘हेर्न नभ्याइने’ सूचीमा
काठमाडौँ । सर्वोच्च अदालतमा नेकपा (एमाले)ले निष्कासन गरेको माधवकुमार नेपालसहित १४ सांसद, निर्वाचन आयोग र सभामुखविरुद्ध परेको मुद्दाको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । आज (सोमबार) सर्वोच्चका न्यायाधीश तेजबहादुर...