माओवादी जनयुद्ध र मधेस जनविद्रोहकै जगबाट गणतन्त्र स्थापना : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोहकै जगबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दाबी गरेका छन्। आज (आइतबार) कमलादीमा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन...