बन्दसत्रमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पेस हुँदै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को आठौँ महाधिवेशनको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिएको...