क्यानका असन्तुष्ट पदाधिकारीद्वारा खेलाडीमाथिको कारबाही फिर्ता लिन माग
काठमाडौँ । नेपाल क्रिकेट सङ्घका असन्तुष्ट पदाधिकारीहरूले ४ खेलाडीमाथिको कारबाही फिर्ता हुनुपर्ने माग राखेका छन् । खेलाडीहरूमाथि गरिएको कारबाही नियोजित र विधि-पद्दति विपरीत रहेको उनीहरूको आरोप छ । क्यानले गरेको...