एमसिसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्छ: श्रममन्त्री श्रेष्ठ
दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा सोमबार सञ्चारकर्मीसँग...