संस्कृतिलाई जीवित राख्नु हाम्रो साझा दायित्व हो : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली संस्कृतिलाई जीवित राख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् । आज (आइतबार) १८ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौँको वसन्तपुरमा आयोजित विशेष कार्यक्रमलाई...