प्रचण्ड सोझो हुनुभयो, ओलीजस्तो ज्याद्रो मानिसलाई चिन्नै सक्नु भएन : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोझो भएर केपी शर्मा ओलीलाई चिन्न नसकेको बताएका छन् । प्रतिनिधिसभा विघटनको एक वर्ष पुग्दा समाजवादी प्रेस सङ्गठनले आज (सोमबार)...