काठमाडौँ उपत्यकाका तीनै जिल्लामा कोरोनाविरुद्धको पहिलो डोज खोप लगाइने
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा कोरोनाविरुद्धको पहिलो डोज खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिसिल्ड, भेरोसेल र एस्ट्राजेनेकाको कोरोनाविरुद्धको...