अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह
काठमाडौँ । सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले आज (बुधबार)...