लोकतान्त्रिक शक्तिबीचको गठबन्धनले संविधानको रक्षा गरेको छ : अध्यक्ष नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) को नेतृत्वमा लोकतान्त्रिक चरित्र नभएको आरोप लगाएका छन् । राष्ट्रिय जन सांस्कृतिक महासङ्घले आज यहाँ आयोजना गरेको...