जेन जेडको नाममा कर्मचारीलाई धम्की दिने शाहीमाथि ८ तोला सुन ठगी र ११ लाख बैंकिङ कसुरमा अनुसन्धान गर्दै प्रहरी
काठमाडौँ । जेन जेड आन्दोलनपछि नै दोस्रो पटक पक्राउ परेका अर्जुन शाहीमाथि बैंकिङ कसुर र ठगीको कसुरमा म्याद लिने तयारी प्रहरीले अघि बढाएको छ । प्रहरी वृत्त सिंहदरवारको हिरासतमा राखिएका...