विष्णु पौडेलको जिकिर : ‘सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेन’
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाउन नसकेको दाबी गरेका छन्। रिटर्नी फेडेरेसन नेपालको स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले दलहरुलाई निषेध गरेर निर्वाचन...