सुदूरपश्चिम प्रदेश सभामा कृषि मन्त्री थापाद्वारा विषादी व्यवस्थापन विधेयक टेबुल
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश जीवनाषक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले उक्त...