प्रविधिको प्रयोग गर्दै छरितो सेवा दिन मुख्यमन्त्री पोखरेलको निर्देशन
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवीनतम प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रूपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा चौँथोँ र पाँचौँ...