प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शनमा उत्रिएका २० जना पक्राउ
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शनमा उत्रिएका २० जना पक्राउ परेका छन्। तत्काल इजलास सञ्चालन गर्नुपर्ने भन्दै सर्वोच्च गेट बाहिर प्रदर्शनमा उत्रिएका २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। नेपालबारसहित...