२६ कार्तिक २०७८, शुक्रबार
प्रनाउ तिम्सिनाको निमोनियाबाट निधन
सप्तरी । इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौँमा उपचारका क्रममा उनको आज बिहान निधन भएको जिप्रका सूचना...