जनगणना कार्यक्रममा सही विवरण टिपाएर सहयोग गर्न मुख्यमन्त्री राउतको आह्वान
वीरगन्ज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले १२ औँ राष्ट्रिय जनगणना कार्यक्रममा सही विवरण टिपाएर सहयोग गर्नुहुन सबै प्रदेशवासीमा अनुरोध गरेका छन् । मुख्यमन्त्री राउतले आज जारी गरेको...