उपराष्ट्रपति पुनको परिवारको विवरण सङ्कलन
काठमाडौँ। राष्ट्रिय तथ्याङ्क विभागले उपराष्ट्रपति नन्दबहादुर पुनको परिवारको विवरण सङ्कलन गरेको छ । आज (बिहीबार) राष्ट्रिय तथ्याङ्क विभागले उपराष्ट्रपतिको सरकारी निवास लैनचौरमा पुगेर उनीसहित परिवारको विवरण सङ्कलन गरेको हो ।...