राष्ट्रिय जनगणनामा सक्रिय सहभागी हुन उपराष्ट्रपति पुनको अपिल
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय जनगणनामा सक्रिय सहभागी हुन सबै देशवासीलाई अनुरोध गरेका छन् । बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ प्रारम्भको अवसरमा आज सन्देश दिँदै उनले राष्ट्रिय उत्सवका रूपमा सुरु भएको...