सर्वोच्च बारले अघि सार्यो प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने नौ कारण
काठमाडौँ। राजीनामा दिनुपर्ने मागबाट घेरिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सर्वोच्च अदालत बार एसोसिएसनले पनि नौ कारणले राणाले पदत्याग गर्नै पर्ने धारणा सार्वजनिक गरेको छ । राजीनामाका लागि ९ बुँदे माग अघि...