चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत् आपूर्ति सुरु
काठमाडौँ । चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत् आपूर्ति सुरु भएको छ । सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा गत मंगलबार दिउँसोदेखि विद्युत् आपूर्ति बन्द रहेको थियो । प्राधिकरणको भरतपुर वितरण...