१९ कार्तिक २०७८, शुक्रबार
पर्सामा जुवातास नियन्त्रणमा प्रहरी अभियान
वीरगञ्ज । पर्सा प्रहरीले चाडपर्वका बेला आर्थिकपमा जितहार हुने सबैखाले जुवालाई नियन्त्रण गर्न अभियान नै चलाएको छ । ठूलो परिमाणमा सम्पतिको हार जित हुनेखालका जुवातासलाई निरुत्साही पार्नका लागि अभियान चलाइएको...