न्यायालयको विषयमा गठबन्धनमा छलफल गर्छौं : देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयका विषयमा उठेका सवालहरूबारे गठबन्धनमा छलफल गर्ने बताएका छन्। नेपाल तरूण दलको ६८ औँ स्थापना दिवसका अवसरमा बुधबार देउवाले अदालतका समस्या अदालतलेनै समाधान गर्नुपर्ने धारणा...