१२ कार्तिक २०७८, शुक्रबार
वैदेशिक रोजगार सुरक्षित बनाइने
काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको जानकारी दिएका छन् । संयुक्त अरब इमिरेट्स...