‘समयसापेक्ष शिक्षा प्रणालीमा परिवर्तन जरुरी’: मुख्यमन्त्री भट्ट
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समयसापेक्ष शिक्षा प्रणालीलाई परिवर्तन गर्न जरुरी रहेको बताएका छन् । नेपाल प्राध्यापक सङ्घको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा हिजो( शनिबार) धनगढीमा आयोजित...