एमालेको पालिका अधिवेशन आज, अध्यक्ष ओलीले थापाथलीबाट उद्घाटन गर्ने
काठमाडौँ । नेकपा एमालेको आज (मंगलबार) पालिका अधिवेशन हुँदै छ । पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले उद्घाटन...