मन्त्री र तक्मामा परमादेश साट्ने अपवित्र गठबन्धनको परिणाम सर्वोच्चमा देखियो : नेकपा एमाले
काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले सर्वोच्च अदालतमा देखा परेको गुटबन्दी, विग्रह र चरम अराजकताको कारक असार २८ को परमादेश नै रहेको टिप्पणी गरेको छ । प्रधानन्यायाधीशविरुद्ध अदालतभित्र र बाहिरबाट...