न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप गर्दैन: पौडेल
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप नगर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा भएको काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले न्यायालयको...