बाढी पहिरोमा अलपत्र परेका नागरिकको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरोमा अलपत्र परेका नागरिकको तत्काल उद्धार गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले समस्या परेका नागरिकको उद्धारलाई पहिलो प्राथमिकता दिएर काम गर्न निर्देशन दिएको...